भोटेकोशी बाढी : नवलपुरमा भेटिएका शवको संख्या ८७ पुग्यो
नवलपुर : भोटेकोशी नदीमा आएको बाढीमा बगेर नवलपुर क्षेत्रमा भेटिएका शवको संख्या ८७ पुगेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको पछिल्लो जानकारी अनुसार फेला परेका ८७ शवहरुमध्ये ७६ वटा सग्लो शव रहेका छन् । अन्य ११ वटा भने शरीरका अंगहरू मात्र प्राप्त भएका छन्। सग्लो शवहरूमा ३६ पुरुष, २४ महिला, १० बालिका र ६ बालक रहेका छन्। फेला परेका शवहरूमध्ये ६९ वटा शवलाई विभिन्न अस्पतालहरूमा सुरक्षित र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







